Google search engine
Homeअन्य | OTHER LINKसमावेदन | ABITURYतमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालका केन्द्रीय सदस्य नवीन गुरुङ लाई मातृशोक

तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालका केन्द्रीय सदस्य नवीन गुरुङ लाई मातृशोक

तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालका केन्द्रीय सदस्य तथा फोनिजका प्रदेश सदस्य नविन गुरुङलाई मातृशोक परेको छ । नवीन गुरुङकी आमा ७६ वर्षीय दिल माया गुरुङको सोमबार आफ्नै निवास इटहरी – २० तरहरमा निधन भएको हो । स्वर्गीय दिल माया गुरुङ सुगर र प्रेसर बाहेक अरु कुनै रोगबाट पीडित नभएको परिवार श्रोतले जनाएको छ । गुरुङको ३ जना छोरा, ४ जना छोरी र नातानातिनीहरु रहेकाछन् ।

स्वर्गीय गुरुङ सधै अरुकाे सेवामा आफ्नो खुसी र सुख देख्ने समाजसेवी भएको आफन्तहरु बताउनुहुन्छ । उहाँको असामयिक निधनको खबरले तमु समुदायलाई स्तव्ध तुल्याएको छ । परिवार अनुसार आज नै उहाँको अन्तिम संस्कार गरिएको बताइएको छ । गोर्खाली रेडियो १०६ मेघाहर्ज पोखरा मृत आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ । 

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments