Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALबुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ ।

बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ ।

बस्नेतले ७० वर्षको उमेरमा एयरलाइन्स स्थापना गर्नुका साथै विभिन्न सरकारी पदमा पनि काम गरेका थिए ।

पूर्वमन्त्री तथा बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको आइतबार निधन भएको छ । उनी ९५ वर्षका थिए ।

बुद्ध एयरले विज्ञप्ति मार्फत नेपालका उड्डयन दिग्गजको निधन भएको घोषणा गर्दै संस्थापक कार्यकारी अध्यक्षको निधनले कम्पनीले एक असल अभिभावक गुमाएको बताएको छ ।

भोजपुर जिल्लाको सलमामा जन्मेका बस्नेतले ७० वर्षको उमेरमा एयरलाइन्स स्थापना गर्नुका साथै विभिन्न सरकारी पदमा पनि काम गरेका थिए ।

उनले सर्वोच्च अदालतका न्यायाधीश, पहिलो प्रमुख निर्वाचन आयुक्त, कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्षका रूपमा काम गरेका छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments