Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALआजको मौसम : पहाड-तराईमा हुस्सु र कुहिरो

आजको मौसम : पहाड-तराईमा हुस्सु र कुहिरो

काठमाडौँ – नेपालमा न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार ब‌ंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको हो ।

सोमबार बिहान पहाडी भूभागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेको छ जसका कारण देशभर चिसो वढ्ने क्रममा रहेको छ ।

दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments