Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTमारक्यु (सुन पानी ) भाद्र २७ गते राष्ट्रिय नाच घर काठमाडौंमा र...

मारक्यु (सुन पानी ) भाद्र २७ गते राष्ट्रिय नाच घर काठमाडौंमा र अक्टोबर २७ हंगकंगमा

मारक्यु (सुन पानी ) भाद्र २७ गते राष्ट्रिय नाच घर काठमाडौंमा र अक्टोबर २७ हंगकंगमा प्रदर्शन 

 

स्टार अन्तर्राष्ट्रिय अवार्ड (Star international award 2019)मा डेब्यु निर्देशनमा अवार्ड जित्न सफल दिनेश गुरुङको निर्देशन बरिस्ट लेखक निर्देशक तथा नायक  सुबाश गुरुङको लेखन क्लाइमेक्स आर्टको प्रस्तुती रहेको गुरुङ संस्कार संस्कृतिमा आधारित गुरुङ भाषाको चलचित्र मारक्यु(सुन पानी)भाद्र २७ गते राष्ट्रिय नाच घर काठमाडौंमा र अक्टोबर २७ तारिख  साझा ६:३० बजे याउमा तेइ कम्युनिटी हलमा प्रदर्शन हुन गई रहेको छ |

उक्त दिनमा  हङकङ र  काठमाडौं बासि सम्पूर्ण दर्शकहरुलाई हल सम्म आएर हेरी दिनका लागि  निमन्त्रणा गर्दै हेरे पछि  चलचित्रको प्रतिकृया दिनु हुन प्रोडक्सन मेनेजर एवं निर्माता चन्द्रबहादुर गुरुङ्गले अनुरोध गर्नु भयो | 

उक्त चलचित्रमा लेखन सुबास गुरुङ; निर्देशन दिनेश गुरुङ; सह-निर्देशन खुशी गुरुङ; सिनेमाटोग्राफर सुशन प्रजापति, सम्पादन उज्जवल ढकाल, कलारिस्ट सन्तोष मलेकर,स्थिर तस्बिर तुबेन्द्र घले, नृत्य निर्देशन भारती घले; संगीत अर.के गुरुङ, सुर्य घले र सहिल गायक; गायक अर.के गुरुङ जुन गुरुङ र खुशी गुरुङ; प्रोडक्सन प्रबन्धक चन्द्र गुरुङ;  निर्माता नवराज घले (यु.के.)सुर्य घले, राकेश गुरुङ, संग्राम गुरुङ, चन्द्र गुरुङ, नन्द बहादुर गुरुङ, कालु गुरुङ, दबि राम गुरुङ र केश गुरुङ; अभिनय कमल गुरुङ, रोशनी गुरुङ रबिन गुरुङ, दुरा माया घले, संग्राम गुरुङ, प्रतिमा प्हच्यु गुरुङ, खुशी टु तमुस्यो, अश्मिता गुरुङ, परशु राम गुरुङ, ल्होंस्यो सिमा पाटे, आकाश प्हच्यु तमु र केश कुमारी गुरुङ(अस्मि)ले गरेका छन् 

हंगकंग शोको लागी मिलन डि. जी. इन्टरनेसनलका प्रबन्धक दुर्गा गुरुङ मिलनले सहयोग गर्दै हुनुहुन्छ  ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments