तमु धिं नेपालको पदाधिकारीहरुले तमु जातिका खेगी, गुरुहरुबाट आशीर्वाद ग्रहण
पोखरा २८ कार्तिक । तमु धिं नेपालको नवनिर्वाचित पदाधिकारीहरुले तमु जातिका खेगी, गुरुहरुबाट मंगलवार बिहान आशीर्वाद ग्रहण गरेका छन्। गुरुहरुको आशीर्वाद ग्रहणबाटै तमु धिंको पदाधिकारीले गतिविधी शुरु गर्ने भएको हो।