Homeसमाचार | NEWSसमाज | SOCIETYतमु धिं नेपालको पदाधिकारीहरुले तमु जातिका खेगी, गुरुहरुबाट आशीर्वाद ग्रहण

तमु धिं नेपालको पदाधिकारीहरुले तमु जातिका खेगी, गुरुहरुबाट आशीर्वाद ग्रहण

तमु धिं नेपालको  पदाधिकारीहरुले तमु जातिका खेगी, गुरुहरुबाट  आशीर्वाद ग्रहण

पोखरा २८ कार्तिक । तमु धिं नेपालको नवनिर्वाचित पदाधिकारीहरुले तमु जातिका खेगी, गुरुहरुबाट मंगलवार बिहान आशीर्वाद ग्रहण गरेका छन्। गुरुहरुको आशीर्वाद ग्रहणबाटै तमु धिंको पदाधिकारीले गतिविधी शुरु गर्ने भएको हो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments