Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALकाठमाडौंमा तमू भाषाको सिनेमा ‘फिच्यो’ को विशेष प्रदर्शनी

काठमाडौंमा तमू भाषाको सिनेमा ‘फिच्यो’ को विशेष प्रदर्शनी

काठमाडौंमा तमू भाषाको सिनेमा ‘फिच्यो’ को विशेष प्रदर्शनी

४, पौष २०७८ | काठमाडौं । तमू भाषाको सिनेमा ‘फिच्यो’को विशेष प्रर्दशनी गरिएको छ । रेड ओसिय इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाकाे विशेष प्रर्दशनी काठमाडौंको रानीदेवी पार्टी प्यालेसमा गरिएको हो । यो सिनेमाका निर्देशक विकास घले तमू हुन् ।

विशेष प्रदर्शनीमा तमु कलाकार संघका निर्वतमान अध्यक्ष राजु तमू, लमजुङ घले समाजका अध्यक्ष द्रुतराज घले, गायक एवं सञ्चारकर्मी सहजकुमार घले, चलचित्र पत्रकार शान्तिप्रिय, उत्तरी गोरखा साँस्कृतिक समाजका अध्यक्ष सुनिल तमू, अभिनेता बुद्ध तमू, आनन्द तमू, गायक तथा संगीतकार आँशु लामा, निर्देशक जनक तमू एवं संगीतकार सन्तोष श्रेष्ठको उपस्थिति थियो ।

सिनेमामा विश्वास तमू, कासी घले(ईन्द्र), टिकाराम घले, सीतादेवी तमू, कल्याण थापामगर, कृष्ण तमू, डिबी तमू, विरुप घले, पेम्बाछिरिङ शेर्पा, अन्जना तमू र सिर्जना तमूको अभिनय छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments