Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONकाँग्रेस नेत्री सरस्वती गुरुङको नेत्रित्वमा सुकुम्बासी बिपन्न परिवारलाई खाना वितरण

काँग्रेस नेत्री सरस्वती गुरुङको नेत्रित्वमा सुकुम्बासी बिपन्न परिवारलाई खाना वितरण

 

 बैशाख २७, पोखरा/ मणी सरब्ज तमु | विश्व महामारी को रुपमा फैलिएको कोभिड-१९ को कारण शृजित विषम परिस्थितिमा सुकुम्बासी, बिपन्नबर्ग र दैनिक ज्यालादारिमा काम गर्ने मजदुरहरुलाइ लक्षित गरि

नीलकण्ठ महादेव आऋमको छठ समीती र भिन्तुना युवा क्लब, तेर्सापट्टिको सहयोग र पहलमा मिति २०७७/०१/२० देखि लकडाउनको समयमा पोखरा महानगर भित्रका बिभिन्न वडालाइ लक्षित गरि खाना खुवाउने कार्यक्रमहरु भइरहेका छन् |

उक्त कार्यक्रम अनुसार क्लबको पहल र सहयोगमा काँग्रेस नेत्री एवं केन्द्रिय निती अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य सरस्वती गुरुङको नेतृत्व एवं संयेजनमा पोखरा महानगर पालिका वडा १४ ताल मार्गमा ३०० जना सुकुम्बासी र बिपन्न परिवारहरुलाई आज विहानको खाना वितरण गरेका थिए |

पुनः आज बेलुकी क्लबको सहयोगमा र सरस्वती गुरुङको नेतृत्वमा पोखरा महानगर पालिका वडा १४प्रगति टोल, शान्ती टोल र तल्लो शान्ती टोलमा सयौं सुकुम्बासी, बिपन्नवर्ग र दैनिक ज्यालादारिमा काम गर्ने मजदुरहरुलाइ आज साँझ खाना वितरण गरे थिए |

खाना वितरण कार्यक्रममा पोखरा महानगर पालिका वडा १४का टोल टोलका सामाजिक अभियन्तहरु,भिन्तुना युवा क्लबका अध्यक्ष राजन श्रेष्ठ र कार्यक्रम संयोजक सुमन ऋेष्ठ सन्तोष र क्लबका सल्लाहाकार शीब ऋेष्ठको सहभागी भएको थियो |

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments