Homeसमाचार | NEWSनेपाल | NEPALबाजुङ समाज हङकङको उपाध्यक्ष र सह कोषाध्यक्षमा शर्मा र थापा चयन

बाजुङ समाज हङकङको उपाध्यक्ष र सह कोषाध्यक्षमा शर्मा र थापा चयन

बाजुङ समाज हङकङको उपाध्यक्ष र सह कोषाध्यक्षमा शर्मा र थापा चयन

बाजुङ समाज हङकङको उपाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः सुरेश शर्मा र घमराम थापा चयन हुनुभएको छ । आइतबार संस्थाको अध्यक्ष गोपाल गुरुङ ( मोहन ) को अध्यक्षतामा बसेको वैठकले शर्मा र थापालाई उपाध्यक्ष र सह कोषाध्यक्षमा चयन गरेको हो ।

माेदी ५, बाजुङ  पर्बत घर भई हाल हङकङमा बसाेबास गर्दै आउनुभएका दाज्युभाइ दिदीबहिनीहरुबाट सन २०१४ मा स्थापना भएको यस बाजुङ समाज हङकङले गृह जिल्ला बाजुङमा धेरै सहयोग गर्दै आएका छन् । जस मध्य दुर्घटना र चट्याङ परेर घाइते भएकाहरुलाई विशेष सहयोग गरेको जनाएको छ । त्यस्तै विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ ले बाजुङ जिल्ला पनि अछुतो हुन सकेन । यस्तोबेलामा बाजुङेहरुलाई बाजुङ हेल्थ पोस्ट मार्फत सहयोग पुर्याउने हेतुले आजकै मितिबाट संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार दुर्गा गुरुङ मिलनको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरि अधि बढेको गोर्खाली रेडियोलाई जानकारी दिनुभएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments