Homeसमाचार | NEWSनेपाल | NEPALपुर्व सांसद अमर गुरुङ लाई पीतृ शोक

पुर्व सांसद अमर गुरुङ लाई पीतृ शोक

गोरखा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एंव गोरखा जिल्लाका सह ईन्चार्ज पुर्व सांसद अमर गुरुङ लाई पीतृ शोक परेको छ।

गुरुङको बुवा लाल बहादुर गुरुङको आज सोमबार साझ पख ७५ वर्षको उमेरमा निधन भएको हो।

गुरुङको गोरखा जिल्ला सहिद लखन गाउँ पालिका-९, नाम्जुङ स्थीत आफ्नै निवासमा हृदय घातका कारण निधन भएको पूर्व सासंद गुरुङकाे श्रीमती नेकपा गण्डकी प्रदेश सदस्य सोमती गुरुङले जानाकारी दिनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments