Homeसमाचार | NEWSनेपाल | NEPALनेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलन अन्तिम चरणमा

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलन अन्तिम चरणमा

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन अन्तिम चरणमा पुगेको, शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । भदौ महिनाको २८ र २९ गते हुन गइरहेको सम्मेलन सफलताका साथ समापन गर्नका लागि १२ वटा उपसमिति गठन गरीएको संयोजक बेद बहादुर गुरुङले जानकारी दिनुभयो ।

सम्मेलनमा मुलुकको ५० र १६ वटा तमु संघ संस्थाबाट ६ सय ५० जना प्रतिनिधीहरुको सहभागिता हुनेछ । गुरुङका अनुशार २८ गते विहान ११ बजे, पोखरा चिप्लेढुङगा स्थित मानव अधिकारचोकदेखि मौलिक भेषभुषा, झाँकीसहित -यालीको आयोजना गरिएको छ । -याली पोखराका सभागृह हलमा पुगी कार्यक्रममा परिणत हुने, संयोजक गुरुङले बताउनुभयो । कार्यक्रमको उद्घाटन पुर्व प्रधान मन्त्री तथा नेकपा (एमालेका) अध्यक्ष केपी शार्मा ओलीले गर्नुहुनेछ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments