Homeसमाचार | NEWSनेपाल | NEPALतमू भाषा र खेमा लिपिमा प्रकाशित तमू वर्णमाला ‘तमू क्युइ प्ह्रि’ पुस्तक...

तमू भाषा र खेमा लिपिमा प्रकाशित तमू वर्णमाला ‘तमू क्युइ प्ह्रि’ पुस्तक विमोचन

तमू भाषा र खेमा लिपिमा प्रकाशित तमू वर्णमाला ‘तमू क्युइ प्ह्रि’ पुस्तक विमोचन

३०, चैत्र २०७८

चितवन । तमू भाषा र खेमा लिपिमा प्रकाशन गरिएको तमू वर्णमाला ‘तमू क्युइ प्ह्रि’ पुस्तक विमोचन गरिएको छ। पुस्तकको चितवनमा सम्पन्न तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो महाधिवेशनको समुद्घाटन समारोहको दिन सोमबार विमोचन गरिएको हो।

263357926_10224205362434624_5896147593612090261_n.jpgपुस्तकको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान तमूले विमोचन गरे।

खेमा लिपि अभियन्ता भिम बहादुर तमूको लेखन रहेको पुस्तकलाई युनाईटेड तमू सोसाइटी अफ अमेरिकाले प्रकाशन गरेको हो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments