Sunday, May 22, 2022
Google search engine
Homeमल्टिमिडिया | MULTIMEDIAगीत संगीत | MUSICबाजुङ फलाल्ने गाउँको  चिनारी म्युजिक भिडीयो सुटीङ छिट्टै हुदै

बाजुङ फलाल्ने गाउँको  चिनारी म्युजिक भिडीयो सुटीङ छिट्टै हुदै

बाजुङ फलाल्ने गाउँको  चिनारी म्युजिक भिडीयो सुटीङ छिट्टै हुदै

पोखरा/कार्तिक ८ गते | मिलान डि.जी. ईन्टरनेशनल प्रा.ली.को प्रस्तुतीमा  पर्बत, मोदी गाउँपालिका वडा नम्बर ५  बाजुङ फलाल्ने गाउँको  चिनारी म्युजिक भिडीयो सुटीङ आउदो हप्ता २०७८ कार्तिक १५ गते हुदैछ।

आजभोलि विभिन्न गाउँहरुको चिनारी म्युजिक भिडियो बनीरहँदा आफ्नो सुन्दर गाउँलाई चिनाउन उक्त म्युजिक भिडियो बनाउन लागेको मुजिक भिडियोका प्रोड्युसर एवं मिलन डी.जी. इन्टरनेसनल प्रा.ली.का संचालक/अध्यक्ष दुर्गा मिलन घोताने गुरुङले मिलन वल्ड डट न्युज(www.milanworld.news)का प्रचारप्रसार संयोजक मणीलाल गुरुङलाई बताउनुभयो |

म्युजिक भिडियोमा अभिनय मोडल कलाकार उर्मिला गुरुङ र  विश्वात्मा( सिसिमनु ) गुरुङले गर्ने छन् | मेक अप मुस्कान गुरुङ,  क्यामरा/छायाँकार प्रकाश गुरुङ (कास)ले छायाँकन गर्नेछ भने  कोरियोग्राफर/नृत्य निर्देशक  लब्सन गुरुङले नृत्य निर्देशन गर्दैछ | प्रोडक्सन प्रबन्धक खुशि गुरुङ र  सह प्रोडक्सन प्रबन्धक देबि गुरुङले म्युजिक भिडियोको प्रोडक्सन प्रबन्ध गर्ने छन् |

प्रचारप्रसार एवं मिडिया पार्टनरमा  रुद्र श्रीष मगर, प्रचारप्रसार संयोजक मिलन डी.जी इन्टरनेसनल प्रा.ली., मणीलाल गुरुङ, संचालक गुरुङ मल्टिमिडिया एव प्रचारप्रसार संयोजक मिलन फाउन्डेसन नेपाल र बलकासी गुरुङ, संचालक/प्रबन्धक स्ट्रिम नेपालले गर्दै छन |

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments