Google search engine
Homeमल्टिमिडिया | MULTIMEDIAफोटो | PHOTOफोटो पत्रकार गुरुङ सम्मानित

फोटो पत्रकार गुरुङ सम्मानित

पाेखरा, ३ असाेज । भू.पु खेलाडी मञ्च कास्कीको एघारौं साधारण सभा तथा सातौं अधिवेशनमा पोखराका अग्रज फोटो पत्रकार राम गुरुङ सम्मानित भएका छन ।

सो अवसरमा गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता मार्फत पोखरा म्याराथनलाई योगदान पु¥याएको भन्दै फोटो पत्रकार राम गुरुङलाई प्रशंसा पत्र,  शाल र  नगद १० हजारसहित सम्मान गरे

फाेटाे : मणी सरब्ज तमु (गुरुङ)  ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments