Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनको सल्लाहकारमा ३ जना चयन

तमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनको सल्लाहकारमा ३ जना चयन

चितवन, २१ फागुन । सञ्चारक्षेत्रमा कार्यरत गुरुङ समुदायका सञ्चारकर्मीहरुको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल जिल्ला शाखा चितवनको सल्लाहकारमा ३ जना चयन भएको छ। संघको चितवन जिल्ला कार्यसमितिको आज बसेको पहिलो बैठकले सल्लाहकारहरु चयन गरेको हो।

बैठकले सल्लाहकारमा इच्छाकामना न्युज डटकमका कार्यकारी सम्पादक चित्र बहादुर गुरुङ ‘सोल्टि’, कालिका एफ. एम. का सञ्चारकर्मी सीतादेवी गुरुङ र न्युज प्रवाह डटकमका संचालक बिक्रम गुरुङलाई चयन गरेको संघका जिल्ला सचिव राजनदिल गुरुङले जानकारी दिए। -इच्छाकामना न्युज

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments