

प्रत्येक बर्ष सामुहिक रुपमा मनाउदै आइरहेको पर्व यस बर्ष कोरोनाका कारण कसरि मनाउने सन्दर्भमा आयोजित बैठक सामुहिक ल्होसार/ल्होछार मुल आयोजक समितिका संयोजक तथा तमु कलाकार सघ नेपाल गन्डकि प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङ को अध्यक्षता मा सम्पन्न भएको छ ।
बैठक मा तमु धि नेपाल का अध्यक्ष हुम गुरुङ, तमु ह्युल छोज धि गन्डकि प्रदेश का प्रमुख दल ब. गुरुङ, तमु प्ये ल्हु संघ कास्किका अध्यक्ष निम गुरुङ तमु सघ कास्किका अध्यक्ष आश गुरुङ, नेपाल आदिबासि जनजाति माहासघ गन्डकि प्रदेश का उपाध्यक्ष चेत गुरुङ, नेपाल आदिबासि जनजाति माहासघ कास्कि का अध्यक्ष धर्म तमु, तमु साहित्यिक म्ंच नेपाल को माहासचिब रोशनि गुरुङ, तमु संचारकर्मि सघ नेपालको के. सद्स्य खिमा गुरुङ, नेपाल आदिबासि जनजाति महिला माहासघ गन्डकि प्रदेशको अध्यक्ष दिलु गुरुङ, हिमालि सास्कृतिक परिवार का अध्यक्ष मेनकाजि गुरुङ, तमु सास्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्र गुरुङले आफ्नो भनाइ राख्नु भएको थियो ।
प्रारम्भिक बैठक मा तमु धि नेपाल का बरिष्ठ उपाध्यक्ष गुरुङ, प्रथम उपाध्यक्ष गिमाया गुरुङ, माहासचिब जुना गुरुङ, तमु सास्कृतिक प्रतिष्ठान का सचिब भेष गुरुङ, गुरुङ फिल्म एसोशिएशन का कार्यवाहक माहासचिब लब्शन गुरुङ, तमु कलाकार सघ नेपाल गन्डकि प्रदेश समिति का बरिष्ठ उपाध्यक्ष माधब गुरुङ, उपाध्यक्ष माया गुरुङ, माहासचिब टस गुरुङ, सचिबालय सद्स्य दिलु गुरुङ, डबिन गुरुङ, सद्स्य हरु रबिना गुरुङ, काजल गुरुङको उपस्थिति रहेको थियो ।
अन्तमा संयोजक गुरुङले सामुहिक ल्होसार/ल्होछार प्रारम्भिक छलफलमा सहभागी भएर महत्वपुर्ण सुझाब सल्लाह प्रदान गर्नु भएकोमा सबै मान्यजन प्रति हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्नु भएको थियो |
बैठक मा सहभागी हुने सबै लाइ मुल आयोजक समितिका सह संयोजक तथा जिफान का अध्यक्ष भोज गुरुङले स्वागत मन्तब्य राख्नु भएको थियो भने संचालन श्ंकर बिरहि गुरुङले गर्नु भएको थियो ।




