Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALछलफल तथा एजेन्डा केन्द्रित अन्तरक्रिया कार्यक्रम समापन, ५ वुद्धे निष्कर्ष

छलफल तथा एजेन्डा केन्द्रित अन्तरक्रिया कार्यक्रम समापन, ५ वुद्धे निष्कर्ष

नेपाली कांग्रेस भित्र रुपान्तरण र पुस्तान्तरणका लागि दबाबमुलक ‘युथ टेवल’ कार्यक्रममा, छलफल तथा एजेन्डा केन्द्रित अन्तरक्रिया कार्यक्रम गरिएको छ । गण्डकी प्रदेशमार्फत आगामी मंसिरमा हुने, चुनावका लागि सिफारिस हुनुभएका ११ जना युवाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

आइतबार पोखरामा भएको कार्यक्रममा युवराज पाण्डे, डिल्ली सवेदी, पवन नेपाल, सरोज केसी, विद्या वराल, गोविन्द नेपाली, पुनम भट्टराइ र सुभाष पौडेल लगयतका ११ जना कै उपस्थिती रहनुभउको थियो । साथै प्रदेशका विभिन्न जिल्लाका युवाहरुको पनि सहभागि रहनुभएको थियो । कार्यक्रममा रुपान्तरण र पुस्तान्तरण सहितको राजनीतिक व्यवस्थापनका लागि, राज्य र पालिका निर्णायक तहमा युवाहरुको प्रभावकारी वढाउनमा निष्कर्ष निकालिएको छ ।

यसैगरी संघ र प्रदेशको दिगो विकास सुशासन र सदाचारको पक्षमा सशक्त आवाज र कानुन निमार्ण गर्ने कार्यमा अहम भुमिका खेलिनेछ । शिक्षा स्वास्थ्यको सर्वसुलव व्यवस्थापन, रोजगारीका पर्याप्त अवसरहरु सिर्जना गर्न, नविन चिन्तन सोच, विचार सहितको युवाहरको सहभागित र अग्रज नेताहरुलाई अभिभावकीय भुमिका खेल्न आग्रह समेत गरिनेछ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments