Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALगोर्खाली रेडियोका स्टेसन म्यानेजर गुरुङ पतंजली योग समिति कास्कीको मिडिया प्रभारी नियुक्त

गोर्खाली रेडियोका स्टेसन म्यानेजर गुरुङ पतंजली योग समिति कास्कीको मिडिया प्रभारी नियुक्त

गोर्खाली रेडियोका स्टेसन म्यानेजर गुरुङ पतंजली योग समिति कास्कीको मिडिया प्रभारी नियुक्त
९ श्रावण, २०७७

सामुदायिक गोर्खाली रेडियो १०६ मेगाहर्ज पोखराका स्टेसन म्यानेजर खिमा गुरुङ पतंजली योग समिति कास्कीको मिडिया प्रभारी तथा संचार मन्त्रीमा चयन हुनुभएको छ ।

 


योग समिति गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति, महिला समिति, युवा समिति र नगर समितिको निर्णय अनुसार गुरुङलाई मिडिया प्रभारी तथा संचार मन्त्रीका रुपमा नियुक्त गरिएको हो ।

संचारमाध्यम मार्फत योग तथा यस संग सम्बन्धित गतिविधिको प्रचारप्रसारमा गुरुङले आफुलाई दिइएको जिम्मेवारीको पुन रुपमा सफल बनाउन पहल गर्ने बताउनुभयो ।

 

{AG}khima-gurung-station-manager{/AG}

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments