Google search engine
Homeसमाचार | NEWSविश्व | WORLDअष्ट्रेलियाका कोरोनापीडित विद्यार्थीका लागि शेष घलेद्वारा १० लाख डलरको कोष स्थापना

अष्ट्रेलियाका कोरोनापीडित विद्यार्थीका लागि शेष घलेद्वारा १० लाख डलरको कोष स्थापना

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले कोरोना भाइरस पीडित विद्यार्थीका लागि १० लाख डलरको कोष स्थापना गरेका छन् ।

शेष घले र उनकी पत्नी जमुना घलेले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुका लागि उक्त कोष स्थापना गरेका हुन् ।

मेलवर्न र सिड्नीलाई केन्द्रित गरी कोष स्थापना गरिएको हो । मेलवर्न इन्स्टीच्युट अफ टेक्नोलोजी (मिट) मा अध्ययन गर्ने विद्यार्थीलाई उक्त कोषबाट सहयोग गरिने छ ।

मिट घले दम्पतीले सन् १९९६ मा स्थापना गरेको निजी कलेज हो । जहाँ संसारभरिका ४ हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments