टेस्ट अफ हार्मोनीमा तारादेवी र अरुणा लामाका धुनहरु गुञ्जिँदै
पोखरा- सांगीतिक जगतमा उच्च योगदान पुर्याएका दिवंगत गायिकाद्वय स्वर किन्नरी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाका धुनहरु असार २१ गते शनिबार पोखरामा गुञ्जिँने भएका छन्।
हार्मोनी द मोर्डन सङस्ट्रेसेस अफ पोखराले गायिकाद्वय तारादेवी र अरुणा लामालाई उनीहरुका गीतमार्फत ‘ट्रिब्युट’ गर्ने भएको हो।
फेसबुक फोटो एल्बम :
https://www.facebook.com/pg/mani.gurung.tamu/photos/?tab=album&album_id=924750651196982
{vsig}photos/test_of_harmony/{/vsig}