Google search engine
Homeसमाचार | NEWSव्यापार | BUSINESSपर्बत मंच हङकङ द्धारा नव नियुक्त सल्लाहकार र १० वटा अध्यक्ष ज्युहरुलाई

पर्बत मंच हङकङ द्धारा नव नियुक्त सल्लाहकार र १० वटा अध्यक्ष ज्युहरुलाई

पर्बत मंच हङकङ द्धारा ७ अप्रिल २०१९ सांझ ८ बजे चुमलुङ हिम काे कार्यलय जाेर्डनमा मंच का अध्यक्ष दुर्गा गुरुङ मिलन ज्यु काे अध्यक्षतामा भब्यताका साथ मंच का नव नियुक्त सल्लाहकार ज्युहरु लाई र १० वटै ईकाई का अध्यक्ष ज्युहरुलाई पदेन सदस्य हुनुभएको मा पर्बत मंच हङकङ का अध्यक्ष दुर्गा गुरुङ मिलन ज्यु ले खदा लगाएर बधाई तथा सम्मान गर्नुभएकाे थियाे ।

साे कार्यक्रम मा पर्बत मंच मा अबध्द संस्थाहरु बाट भुक ताङले समाज हङकङ का अध्यक्ष पदम बहादुर गुरुङ ,अार्थर डाँडाखर्क सहयाेग समिति हङकङ का अध्यक्ष मनाेज गुरुङ ,दर्लुङ सम्पर्क मंच हङकङ का अध्यक्ष उदिम गुरुङ ,पैयुखाेला समाज हङकङ का अध्यक्ष झम बहादुर गुरुङ , चारभङ्ज्याङ तमु समाज हङकङ का अध्यक्ष गंगा बहादुर गुरुङ , पंचासे समाज हङकङ का अध्यक्ष चंद्र कुमार गुरुङ , देउपुर देउराली समाज हङकङका अध्यक्ष उदय गुरुङ स्वर्ग , पर्बत क्लब हङकङ का अध्यक्ष काजि मान गुरुङ ,बाजुङ समाज हङकङ का प्रतिनिधि शुबास गुरुङ ,पुन मगर कल्याणकारी काेष हङकङ अध्यक्ष हेम पुन मगर हुनुहुन्थ्यो भने नवनियुक्त सल्लाहकार हरुमा दुर्गा गुरुङ एण्डी, बिसन गुरुङ ,काजी कुमार गुरुङ , मीन बहादुर गुरुङ , श्याम प्रसाद गुरुङ, धर्मगरु लामा देबी रास गुरुङ ,पदम कुमारी गुरुङ कर्नेल मीन बहादुर गुरुङ , धरम कुमार गुरुङ , तिर्थ गुरुङ , बिकास गुरुङ , ईन्द्र बहादुर पुन मगर , बल बहादुर गुरुङ काे उपस्थिति रहेकाे थियाे ।

साेही कार्यक्रम मा नव नियुक्त पर्बत मंच हङकङ काे मिडिया संयाेजक मा एच के दर्पण का एडमिन अमृत गुरुङ ज्यु लाई पनि बधाई तथा सम्मान गरिएको थियाे । साे बधाई कार्यक्रम लाई मंच का उप अध्यक्ष तथा कार्यक्रम संयाेजक भीम बहादुर गुरुङ ले संचालन गर्नुभएको थियाे भने काेष अध्यक्ष अप्पु र गुरुङ ले स्वागत मन्तब्य दिनु भएको थियाे ।

बधाई तथा सम्मान कार्यक्रम सकियपछी पर्बत मंच काे भावि कार्यक्रम बारे छलफल भएकाे थियाे साे कार्यक्रम लाई मंच का अध्यक्ष दुर्गा गुरुङ मिलन ले समापन गर्नुभएको थियाे ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments