Google search engine
Homeसमाचार | NEWSविश्व | WORLDमिसाइल आक्रमणमा ८० अमेरिकी सेना मारिएको इरानीको दाबी

मिसाइल आक्रमणमा ८० अमेरिकी सेना मारिएको इरानीको दाबी

२३ पौष  काठमाडौं । इराकस्थित अमेरिकी सेनाको व्यारेकमा मि’साइल आ’क्रम’णमा परेर ८० अमेरिकी सेना मा’रिएको इरानको सञ्चार माध्यमले जनाएको छ ।

गत शुक्रबार अमेरिकी ड्रोन आ’क्रम’णमा सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि आ’क्रोशित इरानले मंगलबार राति अमेरिकी सेनाको दुई व्यारेकमा १५ वटा मिसाइल प्रहार गरेको थियो । जहाँ ८० अमेरिकी सेना मारिएको इरानले दाबी गरेको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले केहि नभएको र सब ठिक ठाक रहेको ट्वीट गरेका छन् ।

ट्वीट गर्दै भनेका छन्; सबै ठीक छ । इराकमा अवस्थित दुई सैन्य क्याम्पमा इरानले मि’साइल प्रहार गरेको छ जसको हताहत र क्षतिको आकलन अहिले भइरहेको छ। हामीसँग सबैभन्दा श’क्तिशाली सेना र सुसज्जित हतियार संसारमा कहिँ पनि छैन यसको जवाफ म भोली दिनेछु ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments