Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTमर्मतका लागि आजदेखि मनकामना केवलकार ५ दिन बन्द

मर्मतका लागि आजदेखि मनकामना केवलकार ५ दिन बन्द

वरिष्ठ संस्कृतिकर्मी स्व.लोकबहादुर गुरुङको ५औं स्मृति दिवसका अवसरमा पोखरामा गुरुङ कलाकारहरुले उहाँका दर्जन भन्दा बढी गीत गाएका छन ।

उक्त साँङ्गेतिक कार्यक्रमको संयोजन हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, तरेली साँस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङ र गायक तथा संगीतकार मनोज गुरुङले गर्नुभएको थियो । भने साँङ्गेतिक कार्यक्रमको सञ्चालन भने गायक तथा संगीतकार मनोज गुरुङले सञ्चालन गर्नुभएको थियो ।

अभियान फिल्म प्रा.लि. मार्फत विशुद्ध गुरुङ भाषा र संस्कृतिमा आधारित ७ वटा चलचित्र निर्माण गर्नुभएका गुरुङले ती चलचित्र मार्फत दर्जनौ तमू भाषाको गीतहरुले लेख्नुका साथै त्यसलाई संगीत समेत गर्नुभएको छ ।

हिजो पोखरामा कलाकारहरु धनबहादुर गुरुङ, मनोज गुरुङ, तेजेन्द्र गुरुङ, राजबहादुर गुरुङ, सरुन, प्रिया गुरुङ, देवी गुरुङ, उषा गुरुङ, एलिना गुरुङ, कुशुम गुरुङ लगायतका कलाकारहरुले स्व.लोकबहादुर गुरुङले रचना गर्नुभएको गीतहरु भञ्ज्याङ काटेर नजाउ दिलै तोडेर नजाउ, देउरालीर प्रोनो ङलाई चौतारीर प्रोनो, खना बोलै भोदो ङलाई तारे, गंगारबै क्यु भन्दा चोखो, रिमै थुमै प्रेतना रोधी री, अह्यादो ठागु, तोतो प्रिमो कर्मरी, ङै नासा री, च्हौ छयाँबा बुटे क्रमु कुबा लगायतका चर्चित गीतहरु लाईभ म्युजिकमा प्रस्तुत गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments