Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPAL"हृदयरोग उपचार केन्द्र" शुभारम्भ समारोह !!!

“हृदयरोग उपचार केन्द्र” शुभारम्भ समारोह !!!

पोखरा, नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा हृदयरोग उपचार केन्द्र एक समारोह वीच शुभारम्भ गरिएको छ । गण्डकी मेडिकल कलेजको अयोजनामा वुधबार पोखरामा भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले गर्नुभएको थियो । उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले हृदयरोग यही उपचार गर्नपाउनु शुखद अवसर भएको बताउनुहुन्दै, यसवाट धेरै नागरिकहरुले लाप लिने विश्वास व्यक्त गर्नुभयो ।

साथै आगामी दिनमा उत्कृष्टका लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो । औपचारिक रुपमा हृदयरोग उपचार केन्द्र बुधबारदेखि औपचारिक रुपमा सुभारम्भ गरिएतापनि ३ महिना अघिदेखिनै मुटु रोगको उपचार गर्दै आएको मुटुरोग विषेशज्ञ डाक्टर मधु रोकाले जानकारी दिनुभयो ।

डाक्टर रोकाका अनुसार यो सेवाले हटटयाक भएर अस्पताल पुगेका मुटुरोगिहरुलाई वुर्वाधार नभएका कारण ज्यान गुमाउर्ने अवस्था कम हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा प्रमुख अतिथि मन्त्री पोख्रेलले अस्पतालमा उपचारर्थ स्याङजाकी जेष्ठ नागरिक ज्ञान कुमारी शर्मालाई सम्मान गरिएको थियो ।

जिएमसीका अध्यक्ष खुमा प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेन्सिपल रविन्द्र प्रसाद श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने, अञ्जली पराजुलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments