Homeसमाचार | NEWSस्वास्थ्य | HEALTHहङकङमा कोरोना संक्रमित गुरूङले आइसीयूबाट भनेः आत्मविश्वास गुमेको छैन

हङकङमा कोरोना संक्रमित गुरूङले आइसीयूबाट भनेः आत्मविश्वास गुमेको छैन

 हङकङ । पहिलो पटक हङकङमा एक नेपाली कोरोना भाइरसबाट संक्रमित भएको भेटिएकाे छ।  पोखरा स्थायी घर भएका २८ वर्षीय गुरुङ थरका युवकको स्वास्थ्य परिक्षण गर्दा कोरोना पोजेटिभ फेला परेको हो। हङकङमा उनी केस नम्बर ३९४ औं मा परेकाे छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments