Homeसमाचार | NEWSप्रबास | NRNसमाजसेवी दुर्गा गुरुङ मिलन भारतीय गाेर्खा भुतपुर्व सैनिक संघ हङकङबाट सम्मानित

समाजसेवी दुर्गा गुरुङ मिलन भारतीय गाेर्खा भुतपुर्व सैनिक संघ हङकङबाट सम्मानित

भारतीय गाेर्खा भुतपुर्व सैनिक संघ हङकङको पाँचौं अधिवेशनमा समाजसेवी दुर्गा गुरुङ मिलन सम्मानित हुनुभएको छ ।

गुरुङले गरेको सामाजिक कामको उच्च मुल्यांकन गर्दै संस्थाका संथापक अध्यक्ष जंग बहादुर गुरुङ ,निवर्तमान अध्यक्ष जजिङ चामलिङ राई र संघका अध्यक्ष मन प्रसाद गुरुङ लगायतले सम्मान गर्नुभएको हो ।

दुर्गा गुरुङ मिलन पर्वत मञ्च हङकङ ,मिलन डि जि ईन्टरनेशनल प्राली एवं मिलन विश्व समाचारका अध्यक्ष , गोर्खाली रेडियोका संचालक र मिलन फाउन्डेसन नेपालका संरक्षक हुनुहुन्छ । कार्यक्रम किरात याक्थुङ चुम्लुङ हिमकाे हल जाेर्डन हङकङमा सम्पन्न भएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments