Google search engine
Homeमल्टिमिडिया | MULTIMEDIAगीत संगीत | MUSICशर्मिला गुरुङको तीज गीत ‘भाग्य’ सार्वजनिक –भिडियोसहित

शर्मिला गुरुङको तीज गीत ‘भाग्य’ सार्वजनिक –भिडियोसहित

शर्मिला गुरुङको तीज गीत ‘भाग्य’ सार्वजनिक –भिडियोसहित

साउन ११, २०७६ /काठमाडौं- लोक गायिका शर्मिला गुरुङको तीज गीत ‘भाग्य’ सार्वजनिक भएको छ । 

शुक्रवार गुरुङले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेकी हुन् । 

गायिका स्वयंकै शब्द रहेको गीतलाई बीबी अनुरागीले संगीत संयोजन गरेका छन् । 

अडियो मिक्सिङ भने श्यामश्वेत रसाइलीले गरेका हुन् । ‍

राजेश घिमिरेले खिचेको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । 

गीतको भिडियोमा शर्मिला गुरुङको अलवा विनोद केसी, औसरी गुरुङ, गायत्री थापा, गीता भट्टराई र मन्दिरा अधिकारीले अभिनय गरेका छन् । 

भिडियो हेर्नुहोस् : 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments