Homeसमाचार | NEWSनेपाल | NEPALमहिलाहरुलाई तीन दिने तालिम दिइयो

महिलाहरुलाई तीन दिने तालिम दिइयो

व्यवसायिक विकास, उद्यमशिलता, बजारीकरण सीप र वित्तीय, साक्षरता महिलाहरुलाई तीन दिने तालिम दिइएको छ । दलित महिला संघ (फेडो) कास्कीले एक कार्यक्रम वीच पोखरामा तालिमको आयोजना गरिएको हो । आर्थिक रुपमा शसक्तीकरण बनाउन र वित्तीय कारोबार सम्बन्धी जानकार गराउनुका साथै उर्जाशिल बनाउने उद्देश्यले तालिमको अयोजना गरिएको दलीत महीला संघ कास्की परीयोजना जिल्ला संयोजक इश्वरी विकले जानकारी दिनुभयो । तालिम प्रशिक्षक भत्तराज रसाइलीले दिनुभएको थियो ।

उक्त अवसरमा बोल्नुहुँदै प्रशिक्षक रसाइलीले तालिममा लिएका कुरालाई व्यवहारीक रुपमा उतार्नुपर्नेमा जोड दिनुभयो । यसैगरी दलित महिला संघ कास्कीका अध्यक्ष सुमीत्रा गायक र दलीत महीला संघ कास्की परीयोजना जिल्ला संयोजक इश्वरी विकले तालिममा लिएका कुराहरु व्यवहारीक रुपमा उतार्न सके, परनिर्भर हुन नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments