कार्तिक २३,पोखरा प्रादेशिकक्रिकेट संघ, गण्डकीबिहीबारदेखि पोखरामावाईवाई गण्डकी प्रदेश छनौंट क्रिकेट हुँदैको आयोजनामापोखरामाबिहीबारदेखि वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगिता शुरु हुने भएको छ ।

पोखरा रंगशालामाहुने उद्घाटन खेलमा घरेलु टोलीकास्कीले नवलपुरविरुद्ध खेल्ने छ । ६ दिन सम्म सञ्चालनहुने प्रतियोगितामा गण्डकी प्रदेशकातनहुँ, स्याङजा, नवलपुर र कास्कीको टोलीले भागलिंदैछन् । आयोजक संघले जारी गरेको खेल तालिकाअनुसार शुक्रबार तनहुँ र कास्की, शनिबार नवलपुर र स्याङजा, आइतबार स्याङजा र तनहुँतथा सोमबार स्याङजा र कास्कीविचप्रतिस्पर्धा हुनेछ । प्रतियोगितामाउत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको छनौंट गरि मंसिर ६ देखि काठमाण्डौमाहुने वाईवाई राष्ट्रिय क्रिकेट प्रतियोगिताकालागि गण्डकीको टिम बनाइने आयोजक संघका अध्यक्ष देवेन्सनप्रजुले जानकारी दिए ।
