Homeसमाचार | NEWSनेपाल | NEPALबाजुङ शैक्षिक प्रतिष्ठान काे प्रथम साधरण सभा तथा सम्मान कार्यक्रम

बाजुङ शैक्षिक प्रतिष्ठान काे प्रथम साधरण सभा तथा सम्मान कार्यक्रम

बाजुङ शैक्षिक प्रतिष्ठान काे प्रथम साधरण सभा तथा सम्मान कार्यक्रम

प्रतिष्ठानका अध्यक्ष मनबहादुर क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने बिशिस्ट अतिथि मन्त्रालय का उप सचिव बाबुराम सुवेदी , प्रतिष्ठान का संरक्षक भुपु कर्नेल देव बहादुर कार्की ,डा. हरि बिक्रम अधिकारी ,डा. डि बि क्षेत्री ,माेदी गा पा का प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्री , बाजुङ का वडा अध्यक्ष दल बहादुर मल्ल लगायत अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम स्थानीय महेन्द्र शिखरी मा.वि.का शिक्षक लक्ष्मण शर्माले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्यसहित गीत, कविता आदि प्रतिभा प्रस्तुत गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments