Homeसमाचार | NEWSनेपाल | NEPALपोखरामा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने औंषधी वितरण

पोखरामा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने औंषधी वितरण

पोखरामा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने औंषधी वितरण
औंषधीले कुनै पनि साईड इफेक्ट नगर्ने पंचम आयुर्वेदिक अस्पतालका डाक्टर बिष्णु चापागाईंले जानकारी गराएका थिए ।

उनले औंषधी सेवन र त्यसको फाईदाका बारे कार्यक्रममा बताए ।वडा नं १० का वडा अध्यक्ष राज कुमार गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा प्रहरी कार्यालय राम बजारका प्रहरी निरीक्षक प्रकाश थापा, वडा सदस्य दिपक बहादुर थापा, प्रतिभा विश्वकर्मा पोखरेल, सम्मर बहादुर श्रेष्ठ, निशा मल्ल ठकुरी र वडा सचिव महेन्द्र बहादुर खवास लगायतको उपश्थीति थियो ।

पोखरा महानगरपालिका, वाड नंम्वर १० को कार्यालयको विशेष समन्वय र किरण होमियो फार्मेसी राम बजारको सहयोग थियो ।

पोखरा, ११ जेठ
पोखरामा फ्रन्ट लाईनमा रहेर काम गरिरहेका सुरक्षा निकायका लागि शारीरिक प्रतिरक्षा प्रणालीमा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने औंषधी एक निजी आयुर्वेद अस्पातलले वितरण गरेको छ ।
ईन्द्रचोक पोखरामा संचालित पंचम आयुर्वेदिक अस्पतालले वडा प्रहरी कार्यालय राम बजारका करिब १ सय जना प्रहरीलाई ३ दिनसम्म नियमित खाने औंषधी वितरण गरेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments