Homeसमाचार | NEWSनेपाल | NEPALपुस्तक लोकार्पण एवम् परिचर्चा कार्यक्रम

पुस्तक लोकार्पण एवम् परिचर्चा कार्यक्रम

मुक्तक मञ्च केन्द्रीय समितिको आयोजनामा पुस्तक लोकार्पण एवम् परिचर्चा कार्यक्रम समापन भएको छ । विष्णुप्रसाद पौडेलको फेवाका तरंगहरु मुक्तक संग्रह लोकार्पण गरिएको छ भने, डीबी बर्तौलाको पसिनाको आभा मुक्तक संग्रह परिचर्चा गरिएको हो ।

शनिवार पोखरा न्यूरोड स्थित रिर्डस कर्नरमा भएको कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार, नेपाल संगित तथा नाटय प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुक्तक मञ्चका सल्लाहकार सरुभक्तले लगायतले पुस्तक लोकार्पण गर्नुभएको थियो । सुभाष पौलेल ‘प्रान्जल’ले श्रष्टाको परिचय दिनुभएको थियो भने, अम्विका भण्डारी र फणिन्द्र अकिन्चनको समिक्षक रहेको थियो । मुक्तक मञ्च केन्द्रीय समिति पोखराका अध्यक्ष रामजी प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नविन भण्डारीले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments