Homeसमाचार | NEWSनेपाल | NEPALपर्वतको लुखुं देउरालीमा निशुल्क आँखा शिविर सम्पन्न । ४०२ जना आँखा जाँच,...

पर्वतको लुखुं देउरालीमा निशुल्क आँखा शिविर सम्पन्न । ४०२ जना आँखा जाँच, १३ जनाको शल्यक्रिया

पर्वत, ९ फागुन ।

प्रकाश गुरुङको सहयोगमा मिलन डि.जी इन्टरनेशनल प्रालीको संयोजन तथा पर्वत महाशिला गा.पा ०५, लुंखु देउराली प्राथमिक स्वस्थ्य केन्द्रको व्यवस्थापनमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा हिमालय आँखा हस्पिटल पोखराको प्राविधिक सहयोगमा सो शिविर समापन भएको हो ।


शिविरमा ४०२ जनाले आँखा जाँच गराएका थिए । शिविर आँखा जाँचको क्रममा भेटिका १३ जना मोति बिन्दु भएका आँखाका बिरामीहरुको हिमालय अस्पताल पोखरामा निशुल्क शलक्रिय समेत भएको छ । बिरामीलाई पर्वतबाट पोखरा सम्मको आउने जाने साथै खाना बस्नको सुविधा उपलब्ध गराइएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments