Google search engine
Homeसमाचार | NEWSराजनीति | POLITICSनेपाल ईन्जिनियर्स एसोसियशनको उपाध्यक्षमा देउकाजी गुरुङको उम्मेदारी घोषणा

नेपाल ईन्जिनियर्स एसोसियशनको उपाध्यक्षमा देउकाजी गुरुङको उम्मेदारी घोषणा

पोखरा । नेपाल ईन्जिनियर्स एसोसियशन (NEA) को आगामी बैषाख २४ गते हुन लागेको ३३औं कार्यकारीणी समितिको राष्ट्रीय महाधिबेशनमा ई. देउ काजी गुरुङले उपाध्यक्षमा उम्मेदारी घोषणा गरेको छ ।

गुरुङले ई. डा. सुरज लामिछानेको “बृहत राष्ट्रीय प्रगतिशिल गठबन्धन” बाट उपाध्यक्षको उम्मेदारी घोषणा गरेको हो ।

गुरुङ थापाथली ईन्जिनीयरीङ क्याम्पसका उप-प्राध्यापक, नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय समितिका उपाध्यक्ष र नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभाग सदस् समेत हुनुहुन्छ ।

गुरूङ निकट बृहत राष्ट्रीय प्रगतिशिल गठबन्धनका उम्मेदारी संरचना

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments