Homeसमाचार | NEWSनेपाल | NEPALतमू समाज साईप्रसको अध्यक्षमा नानु तमूस्यो चयन

तमू समाज साईप्रसको अध्यक्षमा नानु तमूस्यो चयन

साईप्रस । तमू समाज साईप्रसको अध्यक्षमा नानू तमूस्यो चयन भएको छ । समाजको जुन २६ तारिखको दिन भएको भेलाले नानु तमूस्योको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो।

समाजको उपाध्यक्षमा नैना तमूस्यो, सचिवमा सन्दिप तमू कोषाध्यक्षमा लक्ष्मीता तमूस्यो, सह–कोषाध्यक्षमा दिपा तमूस्यो, लगायत चयन भएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments