Google search engine
Homeस्वास्थ्य | HEALTHतमु प्ये ल्हु संघ बुढीबजार इकाईलाई रोगप्रतिरोधात्मक औषधी वितरण

तमु प्ये ल्हु संघ बुढीबजार इकाईलाई रोगप्रतिरोधात्मक औषधी वितरण

तमु प्ये ल्हु संघ बुढीबजार इकाईलाई रोगप्रतिरोधात्मक औषधी वितरण
२०७७, ७ असार आईतवार 
पोखरा। तमू प्ये ल्हु संघ बुडीबजार इकाईमा आज अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशले निःशुल्क रुपमा रोग प्रतिरोधात्मक औषधी वितरण गरेको छ । एशोसियसनले तमू प्ये ल्हु संघ ईकाई बुडीबजारका कार्यबाहक अध्यक्ष मोहन ल्हो तमुलाई सम्पुर्ण समाजका सदस्यहरुको लागि उक्त औषधी एकमुष्ट हस्तान्त्रण गरेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments