Homeसमाचार | NEWSसमाज | SOCIETYतमु प्ये ल्हु संघ चितवन अन्तर्गत २४ वटा इकाई समितिहरु गठन

तमु प्ये ल्हु संघ चितवन अन्तर्गत २४ वटा इकाई समितिहरु गठन

चितवन, १० माघ । गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघ चिवतनले भरतपुर महानगरपालिकाको शरणपुरमा तदर्थ इकाई समितिको  गठन गरेको छ। संघले शुक्रबार शरणपुरमा एक भेलाको आयोजना गरि ९ सदस्यीय तमु प्ये ल्हु संघ तदर्थ इकाई समिति शरणपुर गठन गरेको हो।

नवगठित तदर्थ समितिको अध्यक्षमा भिम बहादुर गुरुङ चयन भएको छ। समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा सावित्री गुरुङ, सचिवमा संजय गुरुङ, कोषाध्यक्षमा शान्ति गुरुङ, र सदस्यहरुमा चितमाया गुरुङ, पूर्णमाया गुरुङ, रुपा गुरुङ, पूर्ण बहादुर गुरुङ लगायत रहेका छन्। 
यो सँगै तमु प्ये ल्हु संघ चितवन अन्तर्गत २४ वटा इकाई समितिहरु गठन भएको संघका सचिव बिक्रम गुरुङले जानकारी दिनुभयो।

1 copy.png

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments