Homeसमाचार | NEWSसमाज | SOCIETYतमु प्ये ल्हु संघ केन्द्रिय समितिले धार्चे गाउँपालिकालाई होमियोप्याथिक औषधी हस्तान्तरण

तमु प्ये ल्हु संघ केन्द्रिय समितिले धार्चे गाउँपालिकालाई होमियोप्याथिक औषधी हस्तान्तरण

तमु प्ये ल्हु संघ केन्द्रिय समितिले धार्चे गाउँपालिकालाई होमियोप्याथिक औषधी हस्तान्तरण
२०७७, २८ श्रावण बुधबार 
पोखरा। गोरखा जिल्लाको धार्चे गाउँपालिकाको लागि आज साउन २८ गते बुधबार तमु प्ये ल्हु संघको सभाहलमा एक समारोह बीच होमियोप्याथिक आर्सनिक एलबम ३० सी शक्तिवर्धक औषधि गाँउपालिकाका प्रमुख सन्तोष तमु र उप प्रमुख फुल माया तमुलाई हस्तान्त्रण गरेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments