Homeसमाचार | NEWSनेपाल | NEPALजोरपाटी वडा नं.५ ७१ औं सरसफाइ शृङ्खला

जोरपाटी वडा नं.५ ७१ औं सरसफाइ शृङ्खला

गोकर्णेश्वर नगरपालिका वडा नं.५ जोरपाटीस्थित ओमचोकमा तराना महिला विकास समिति,तराना कला केन्द्रको सक्रियतामा शुभ विहानी महिला समुह,अभियन्ताहरु,स्थानीय दाजुभाइ तथा दिदिबहिनीहरुको सहभागितामा”वातावरण स्वच्छ राख्ने हाम्रो अभियान,सुन्दर सफा हरित नेपाल हाम्रो अभियान”भन्ने नाराकासाथ शनिबार टोल सरसफाइ तथा जनचेतना अभिवृद्धि अभियानले ७१ औं शृङ्खला पूरा गरेको छ ।

अभियानकी संयोजक बसन्ती लामाले गोर्खाली रेडियो अनलाइनसँग कुराकानी गर्नुहुँदैं सो अभियानमा तराना महिला विकास समिति,तराना कला केन्द्र,शुभ बिहानी महिला समूहका प्रतिनिधिहरु,अभियन्ताहरु र स्थानीय दिदिबहिनी तथा दाजुभाइहरुको सहभागिता रहेको बताइन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments