Homeसमाचार | NEWSनेपाल | NEPALजनजाति पत्रकार महासङ्घ सिन्धुली शाखाले २३ औँ फोनिज स्थापना दिवसको अवसरमा दुधौलीमा...

जनजाति पत्रकार महासङ्घ सिन्धुली शाखाले २३ औँ फोनिज स्थापना दिवसको अवसरमा दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सिन्धुली शाखाले २३ औँ फोनिज स्थापना दिवसको अवसरमा भोलि रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा सिन्धुलीको प्राविधिक सहयोग र दुधौली नगरपालिकाको समन्वयमा रक्तदान कार्यक्रम गर्ने भएको हो ।

दुधौली नगरपालिका ९ मा रहेको दुधौली स्वास्थ्य चौकीमा भोलि बिहान १० बजे देखि रक्तदान कार्यक्रम सुरु हुने नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष रोहित गुरुङले जानकारी दिनु भयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments