Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALबागमती प्रदेशको कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा इन्द्रमाया तमूस्यो नियुक्त

बागमती प्रदेशको कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा इन्द्रमाया तमूस्यो नियुक्त

बागमती प्रदेशको कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा इन्द्रमाया तमूस्यो नियुक्त

मंसिर २८, २०७८ / मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा इन्द्रमाया तमूस्यो नियुक्त भएकी छिन्। मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशमा आज गरेको मन्त्री परिषद् विस्तारको क्रममा तमूस्योलाई कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा नियुक्त भएकी हुन्।

तात्कालिन नेकपाबाट समानुपातिक प्रदेश सांसद रहेकी उनी पार्टी फुटसँगै नेकपा एकिकृत समाजवादीमा रहेकी थिइन्। सोही बमोजिम नेकपा एकिकृत समाजवादीको कोटाबाट इन्द्रमाया तमूस्यो राज्यमन्त्रीमा नियुक्त भएकी हुन्।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments