Google search engine
Homeमल्टिमिडिया | MULTIMEDIAगीत संगीत | MUSICनेपालीमूलकी परिजिता बास्तोला अमेरिकी द भ्वाइसको तेश्रो चरणमा प्रवेश.. (भिडियोसहित)

नेपालीमूलकी परिजिता बास्तोला अमेरिकी द भ्वाइसको तेश्रो चरणमा प्रवेश.. (भिडियोसहित)

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी १७ बर्षीया नेपाली छोरी परिजिता बाँस्तोला अमेरिकी ‘द भ्वाइस’ को तेश्रो चरणमा प्रवेश गरेकी छिन्।

‘द भ्वाइस’ ले प्रतिस्पर्धामा पहिलो पटक आयोजना गरिएको तीन जना प्रतिस्पर्धीलाई पालै पालो गीत गाउन लगाएपछि नकआउट चरणको प्रतियोगितामा उनी बिजयी हुदै तेश्रो चरणमा पुग्न सफल भएकी हुन्।

द भ्वाइस’ कार्यक्रममा छनौट हुने परिजिता बास्तोला नेपाली मूलकी पहिलो गायिका हुन्। १७ बर्षीया परिजिता बास्तोला अमेरिकामै जन्मेकी दोश्रो पुस्ताकी प्रतिभाशाली तथा उदयीमान गायिका हुन्।

भिडियो

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments