Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमु प्ये ल्हु संघद्वारा स्व. इन्जीनियर लेख बहादुर गुरुङलाई अन्तिम  भावपूर्ण...

तमु प्ये ल्हु संघद्वारा स्व. इन्जीनियर लेख बहादुर गुरुङलाई अन्तिम  भावपूर्ण हार्दिक श्रद्धाञ्जली  

तमु प्ये ल्हु संघद्वारा स्व. इन्जीनियर लेख बहादुर गुरुङलाई अन्तिम  भावपूर्ण हार्दिक श्रद्धाञ्जली

वालिंग |चैत्र १० २०७८

तमु प्ये ल्हु संघ केन्द्रिय, गण्डकी प्रदेश, कास्की जिल्ला, केन्द्रिय र जिल्ला महिला समितिहरुले हिजोबाट संचालन भै रहेको  स्व. लेख बहादुर गुरुङको अर्घुमा भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् |

तमु प्ये ल्हु संघको स्थापना कालमा तमुहरुको धार्मिक सांस्कृतिक र परम्परा झल्किने प्रतिकको रूपमा रहेको फालिना क्होइबो(गुरुङको मौलिक बोन धर्मको मन्दिर)को नक्शा डिजाइन  इन्जिनियर स्व . लेख बहादुर गुरुङले गरेका हुन्  |

वालिंग नगर पालिका १२ सिर्सेकोट मैदानमा हिजोबाट संचालन भै रहेको पितृ (पय)कार्य /अर्घुमा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष  हित काजी टु क्लेह्प्री को नेतृत्वमा प्ये ल्हु संघको टोलि केन्द्रीय  उपाध्यक्ष भोज राज गुरुङ,महासचिव हर्क गुरुङ केन्द्रिय महिला समिति अध्यक्ष पुष्पा गुरुङ, केन्द्रीय सह सचिव  देउ माया गुरुङ, कास्की जिल्ला अध्यक्ष निम गुरुङ लगायत २१ जना महानुभावहरु रहनुभएको थियो .आगन्तुक टोलीलाई तमु प्ये ल्हु संघ स्यांग्जा का सचिव रत्न बहादुर गुरुङ तथा तमु ह्युला छोंज धिंका केन्द्रिय उपाध्यक्ष आर बि तमुले स्वागत एवं  सहजीकरण गर्नु भएको थियो |
फोटो : भोज गुरुङ उपाध्यक्ष तमु प्ये ल्हु संघ केन्द्रीय समिति 

फोटो ग्यालेरी 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments