Homeसमाचार | NEWSनेपाल | NEPALएबीसी टेलिभिजनको उप–महाप्रबन्धक तथा समाचार संयोजकमा डण्ड तमू नियुक्त

एबीसी टेलिभिजनको उप–महाप्रबन्धक तथा समाचार संयोजकमा डण्ड तमू नियुक्त

एबीसी टेलिभिजनको उप–महाप्रबन्धक तथा समाचार संयोजकमा डण्ड तमू नियुक्त

काठमाडौं ५, बैशाख २०७९। एबीसी मिडिया प्रालिद्वारा संचालित एबीसी टेलिभिजनको उप–महाप्रवन्धक तथा समाचार संयोजकमा डण्ड तमू पुन नियुक्त हुनुभएको छ । एबीसी टेलिभिजनको केन्द्रीय कार्यालय न्यूप्लाजा काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रमका बीच एबीसी टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कँडेलले उप–महाप्रवन्धक तमूलाई स्वागत गर्नुभयो ।

नव वर्ष २०७९को सुरुवातसगै उहाँ पुन उक्त जिम्मेवारीमा फर्कनुभएको हो । उप–महाप्रवन्धक को पदभार ग्रहण गर्दै तमूले भन्नुभयो, ‘एवीसीको मुल मन्त्र अनुसार थप गुणस्तरिय समाचार संप्रेषणमा प्राथमिकता दिने बताउनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments