Homeसमाचार | NEWSसमाज | SOCIETYतमु समाज मलेसियाको पहलमा हाम्रो नेपाल टिम नेपाल लाई आर्थिक सहयोग ।

तमु समाज मलेसियाको पहलमा हाम्रो नेपाल टिम नेपाल लाई आर्थिक सहयोग ।

तमु समाज मलेसियाको पहलमा हाम्रो नेपाल टिम नेपाल लाई आर्थिक सहयोग ।

तमु समाज मलेसियाको पहलमा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत तमु तथा गैर तमुहरु दाजुभाइ तथा दिदिबहिनीहरु बाट आर्थिक संकलन गरि हाम्रो नेपाल टिम नेपाल लाई आर्थिक सहयोग गरेको छ ।

विश्व भरि आक्रन्त रुपमा महामारी फैलिइ रहेको नयाँ भेरियन्ट कोभिड – १९ को कारण नेपालमा लकडाउनका कारण असर परि निम्न स्तरका गरिब दुखी पिडामा परेका खाना नपाएकाहरुको लागी खाना खुवाउनको लागि केही सहयोग पुग्ने भन्ने सोंचले आफू परदेशमा रहेता पनि आफू र आफ्नो परिवारको एक छाक खाना कटाएर तमु समाज मलेसियाको पहलमा रकम संकलन गरि हाम्रो टिम नेपाल लाई नेपाली ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

उक्त सहयोग रकम तमु समाज मलेसियाका पुर्व सक्रिय सदस्य सन्तोष गुरुङ र समाजसेवी एबम कलाकार भिजन गुरुङले हाम्रो टिम नेपालका कार्यालयमा हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्त लाई हस्तान्तरण गरेको छ।

तमु समाज मलेसियाले विगतमा यस्ता सहयोगहरु गर्दै आइरहेको र आउदो दिनहरूमा पनि गर्दै जाने तमु समाज मलेसियाका महासचिव दिल गुरुङ साइलाले बताएका छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments