Homeसमाचार | NEWSसमाज | SOCIETYतमु प्ये ल्हु संघ चितवनले बाढी पहिरो पिडित तमु सञ्चारकर्मी गुरुङलाइ...

तमु प्ये ल्हु संघ चितवनले बाढी पहिरो पिडित तमु सञ्चारकर्मी गुरुङलाइ आर्थिक सहयोग प्रदान

तमु प्ये ल्हु संघ चितवनले बाढी पहिरो पिडित तमु सञ्चारकर्मी  गुरुङलाइ आर्थिक सहयोग प्रदान

तमु प्ये ल्हु संघ चितवनले बाढी पहिरो पिडित तमु सञ्चारकर्मी चित्र सोल्टी गुरुङको परिवारलाइ आर्थिक सहयोग प्रदान गरेको छ। संघले आज पीडित सञ्चारकर्मी गुरुङको घरमा नै पुगेर नगद ४१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments