Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTसुपर युनिक फिल्मसको प्रस्तुतिमा अर्जुन गुरुङको ‘गुराँस झैं फुल्न मन लाग्छ’ सार्वजनिक

सुपर युनिक फिल्मसको प्रस्तुतिमा अर्जुन गुरुङको ‘गुराँस झैं फुल्न मन लाग्छ’ सार्वजनिक

सुपर युनिक फिल्मसको प्रस्तुतिमा अर्जुन गुरुङको ‘गुराँस झैं फुल्न मन लाग्छ’ सार्वजनिक
२०७७, ८ भाद्र सोमबार
पाेखरा। सुपर युनिक फिल्मस् पोखराको प्रस्तुतिमा बनेको उक्त गीतमा गायिका देवीमाया गुरुङको स्वर रहेको छ । एरेन्ज रोशन गुरुङ (रेल), साउण्ड इन्जिनियर सुवास गुरुङको छ ।

गीतमा अभिनय बेलमाया गुरुङ र साजन गुरुङको छ । बाल कलाकारमा अदित्य गुरुङ र गंगा गुरुङ, श्रृंगार आशिष गुरुङको रहेको गीतको छायांकन टेकमान गुरुङले गर्नुभएको गीतका निर्देशक प्रेमबहादुर गुरुङले जानकारी दिनुभयो ।

नृत्य निर्देशक राज बहादुर गुरुङ, निर्माता कुमारी गुरुङ रहनुभएको छ । सम्पादन÷निर्देशक प्रेमबहादुर गुरुङको छ । गीतकार अर्जुन गुरुङले यसअघि पनि नैनी ताल, तपाइ हाम्रो बिश्वस, नरुझ धेरै, अङ्गालोमा र नक्कली बजारमा ल्याइसकेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments