Homeसमाचार | NEWSसमाज | SOCIETYकोरोना संक्रमण बिच तमु धिं नेपालले ट्होटें मनायो

कोरोना संक्रमण बिच तमु धिं नेपालले ट्होटें मनायो

कोरोना संक्रमण बिच तमु धिं नेपालले ट्होटें मनायो
हुम तमु, पोखरा, २७ साउन
आज साउन महिनाको अन्तिम मंगलवार तमु समुदायको साँस्कृतिक पर्व ट्होटे २०७७ कोरोनाको कहरको बिचमा तमु धिं नेपालले मनाएको छ। कोरोनाको कहरको विचमा गत चैत्रको अन्तिम पटक र साउनको अन्तिम मंगलवार साँस्कृतिक निरन्तरताका साथै कोरोना अन्त्यको कामना गर्दै मनाएको हो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments