गोठमै पुगेर वृद्धाहरुलाई सामाजिक सुरक्ष भत्ता वितरणरोशनी गुरुङ,कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङका वडा अध्यक्ष एकजंग गुरुङले आफनो वडाको भैंसी गोठमा बस्ने वृद्धवृद्धाहरुलाई गोठमै पुगेर सामाजिक सुरक्ष भत्ता (वृद्ध भत्ता) वितरण गर्नुभएको छ ।
गोठमै पुगेर वृद्धाहरुलाई सामाजिक सुरक्ष भत्ता वितरण© Milan World News - 2024 All Right Reserved
