Homeसमाचार | NEWSसमाज | SOCIETYतमु प्ये ल्हु संघको समन्वयमा चिउली पार्चे तमु समाजलाई रोग प्रतिरोधात्मक औषधि...

तमु प्ये ल्हु संघको समन्वयमा चिउली पार्चे तमु समाजलाई रोग प्रतिरोधात्मक औषधि वितरण

तमु प्ये ल्हु संघको समन्वयमा चिउली पार्चे तमु समाजलाई रोग प्रतिरोधात्मक औषधि वितरण
असार १५, पोखरा ।
आज तमु प्ये ल्हु संघ केन्द्रिय समितिको समन्वयमा मिलन फाउन्डेसन नेपाल, गुरुङ चलचित्र ङ्हेल्स्यो सैनाको सहकार्य र किरण होमियो फार्मेसी रामबजारको व्यवस्थापनमा चिउली पाचे तमु समाज पोखरालाइ ३ सय परिवार प्याकेट, तमु प्ये ल्हु संघ घान्द्रुक इकाईलाई १ हजार परिवार प्याकेट , तमु प्ये ल्हु संघ तोनी क्होइबो ताङतिङ इकाईलाई २०० परिवार प्याकेट , पर्वत, पैयुँ गाउँपालिका वाड नं.७ भोर्लेलाई ३ सय सन्तानब्बे परिवार प्याकेट र फिस्टेल पब्लिकेसन प्रा.लि.पृथ्वीचोक, पोखरालाई १५ परिवार प्याकेट Ars.Alb.30c होमियोप्याथिक औषधी नि:शुल्क वितरण गरिएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments